Sunday, October 9, 2011

अमेरिकी अर्थतन्त्रद्धारा रोजगारी सिर्जना

अमेरिकी अर्थतन्त्रले दश लाख तीन हजार नयां रोजगारी सिर्जना गरेको छ। यो आंकडा अमेरिकी अर्थशास्त्रीहरुले अनुमान गरेभन्दा बढी मानिएको। यति धेरै रोजगारी सिर्जना भएपनि अमेरिकामा अहिले पनि बेरोजगारको समस्याको समाधान नभएको बताइएको छ। गत महिना मात्रै अमेरिकी राष्ट्रपति बाराक ओबामाले चार सय पचास विलियन डलर नयां रोजगार सिर्जनाका लागि छुट्टयाउनु भएको थियो।

Total Pageviews