Saturday, October 23, 2010

दोलखाको जिरीबाट काठमाडौं आउँदै गरेको बस नाम्दुमा दुर्घटना

दोलखाको जिरीबाट काठमाडां आउँदै गरेको बा २ ख पैंतिस बहत्तर नम्बरको बस नाम्दु गाउँ विकास समिति वडा नम्बर २ को घुम्तीमा दुर्घटना हुँदा तीस जना यात्रु घाइते भएका छन्। घाइते मध्ये २२ जनाको अवस्था सामान्य रहेपनि ८ जनाको अवस्था भने गम्भीर रहेको छ।

Total Pageviews