Saturday, October 23, 2010
जनकपुरबाट जयनगर जाँदै गरेको रेलमा च्यापिएर एक जनाको मृत्यु
जनकपुरबाट जयनगर जाँदै गरेको रेलमा च्यापिएर एक जनाको मृत्यु भएको छ। धनुषाको खजुरी र इनरवा गाविसको बीचमा रहेको पुलमाथि सो दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाको पुष्टी गरेपनि मृतकको पहिचान भने हुन नसकेको जनाएको छ।