Thursday, October 7, 2010

गोली प्रहारबाट इलामको फिक्कलमा एक जनाको मृत्यु

इलामको फिक्कलमा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ। स्थानीय तारा लेप्चाले गोली प्रहार गरी सोही ठाउँका नरेन्द्र श्रेष्ठको हत्या गरेका हुन्। गएराति मदिरा सेवनका क्रममा विवाद भएपछि लेप्चाले श्रेष्ठमाथि आफ्नै भरुवा बन्दुकबाट गोली प्रहार गरेका थिए। गोली प्रहार गर्ने लेप्चा भने फरार छन्। फरार लेप्चाको खोजि भइरहेकेा प्रहरीले जनाएको छ।

Total Pageviews