Friday, October 1, 2010

कर्मचारीमाथि कुटपिट गरेको विरोधमा स्थानीय युवाहरुद्धारा सिन्धुपाल्चोकस्थित चाकुखोला हाइड्रो पावर आयोजना बन्द

सिन्धुपाल्चोकस्थित चाकुखोला हाइड्रो पावर आयोजना गएरातिदेखि बन्द भएको छ। स्थानीय युवाहरुले कर्मचारीमाथि कुटपिट गरेको विरोधमा कर्मचारीले काम बन्द गरेका हुन्। जबरजस्ती रकम असुली गर्दै आएका युवाहरुलाई रकम दिन अस्वीकार गरेपछि आफूहरु कुटिएको कर्मचारीहरुको भनाइ छ। स्थानीय युवाहरुको कुटपिटबाट चार जना कर्मचारी घाइते भएका छन् भने कुटपिटमा संलग्न केहि युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Total Pageviews