Thursday, September 23, 2010

स्वास्थ्य अवस्था विग्रिएपछि पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई उपचारका लागि नर्भिक अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्वास्थ्य अवस्था विग्रिएपछि उहाँलाई उपचारका लागि नर्भिक अस्पताल भर्ना गरिएको छ। भट्टराईलाई दिशा र पिसाबमा समस्या देखिएपछि उहाँलाई उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको हो। विगत केही दिनदेखि भट्टराईले खानाखान छाडेपछि उहाँको स्वास्थ्यमा समस्या देखिएको हो।

Total Pageviews