Wednesday, September 29, 2010

बजेटलाई राजनीतिक मुद्दा नबनाउन पूर्वअर्थमन्त्रीहरुको सुझाव

सरकारले राजनीतिक अहसमतिको कारण पूर्ण बजेट प्रस्तुत गर्न नसक्दा मुलुकको अर्थतन्त्र र नियमित खर्चसमेत रोकिने अवस्था भएपछि प्रधानमन्त्री माधवकुमार नेपालले पूर्वअर्थमन्त्रीहरुसँग छलफल गर्नुभएको छ।

Total Pageviews