Saturday, September 18, 2010

गोली चल्दा चार प्रहरी घाइते

रौतहटको गौरस्थित बीपी चोकमा गएराती नाचगान भइरहेको स्थानमा गोली चल्दा चार जना प्रहरी घाइते भएका छन्। घाइते प्रहरीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। विश्वकर्मा पूजापछि खुसीयाली स्वरुप नाचगान भइरहेका वेला एक्कासी गोली चलेको प्रहरीले जनाएको छ। गोली चलाएको आशंकामा गौर निवासी मोहन गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।।

Total Pageviews