Thursday, October 15, 2009

नेपाली हरु को दोस्रो महान चाड शुभ दिपावली २०६६ सालको मंगलमय शुभ-कामना साथै यस दिपावली मा सबै नेपाली हरुको घर घर मा बल्ने उज्यालो दियो ले हजुर हरुको घर मा सुख; शान्ति अनि समृद्धी छाओस अनी त्यो दियोले जसरि अधेरो लाई नस्ट गर्दै उज्यालो प्रकाश छर्दछ त्यसरीनै हरेक नेपालीहरुको जिवन मा प्रबेश गर्ने हरेक अधेरो लाई उज्यालोमा परिणत गराओस यही नै मेरो शुभ-कामना .... §§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§

Total Pageviews