Wednesday, September 23, 2009

शुभकामना संदेश

मनमा खुशि, मुहारमा हासो निधारमा टीका, शीरमा जमरा उन्नत र तीक्ष्ण बिचार , अनि सक्ष्यम सबल परीवार सधै आफ्नै जीतशत्रुको नास गर्न सक्ने शक्ति प्रधान गरुन शक्ति देविमा दुर्गाले यहि प्रार्थना सङ्गै २०६६ साल को विजया दशमीको उपलक्ष्यमा हार्दिक मङलमय शुभ कामना ब्यक्त गर्दछु।


विजयादशमी २०६६ को पावन अवसरमा सम्पूर्ण नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरुमा सु-सुस्वास्थ्य,उत्तरोत्तर प्रगति एवं दीर्घायुको लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।


पत्रकार संघ बेल्जियम सम्पूर्ण बेल्जियम परिवार


$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$


>विजयादशमी २०६६को शुभकामना<


$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$
बिजया दशमी २०६६ को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजु-भाइ , तथा दिदी- बहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । यस पवित्र पर्वको आगमन सगै सम्पूर्ण नेपालीहरु को घर-दैलो मा सुख शान्ति छाओस भन्ने कामना गर्दछु साथै गणतान्त्रिक नेपालमा दुर्गामाताको शक्तिले राजनैतिक सहमतिको वाताबरण सृजना भर्इ सुन्दर र शान्त बनोस भन्ने हार्दिक कामना गर्दै पुन: बिजया दशमी हार्दिक मंगलमय शुभकामना।


हेम प्रसाद दाहाल


&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&&


www.dineshkharel.com को शुभकामना सन्देश पढ्न तलको फोटोमा क्लीक गर्नुहोस ।



विजया दशमी २०६६ सालको शुखद उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना,साथै सुख,शान्ती,सम्ब्रिद्धी,एबम उत्तर -उत्तर प्रगितिको कामना, अनी दुर्गा भवानिले सबैको कल्यान गरुन र चिताएको कुरा पुर्याउन सकुन, यही छ् मेरो तर्फबाट हजुरहरुलाई लाखौं लाख शुभकामना" ======================================

"HAPPY BIJAYA DASHAMI 2066"

======================================

Total Pageviews